नियम
उपाध्यक्षको सेवा, शर्त तथा सुविधा
(१) उपाध्यक्ष परिषद्को वैतनिक वा अवैतनिक पदाधिकारी हुन सक्नेछ ।
(२) उपाध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
(३) उपाध्यक्षको पारिश्रमिक र अन्य सुविधाहरु नेपाल सरकारले तोके बमोजिम हुनेछ ।